वेष्ट पोइन्टमा दुई दिने कार्यशाला सम्पन्न

विकल्प न्यूज/बेनी कार्तिक २४ गते ।   न्यु वेष्ट पोइन्ट आवासीयमाघ्यामिक विद्यालयमादुई दिने कार्यशाला सम्पन्नभएको छ । ग्रीनवेष्ट पोइन्ट क्लिन वेष्ट पोइन्टलाइ निरन्तरतादिंदै यसलाई अझै प्रभावकारी बनाउनदुई दिने कार्यशाला संचालन गरिएको हो । कार्तिक २२ र २३ गते शुक्रबार र शनिबार गरि कार्यक्रम सम्पन्नभएको हो । पहिलो दिनवेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दीप्रालीकाअध्यक्ष सुदर्शन कुमार श्रेष्ठले … Continue reading वेष्ट पोइन्टमा दुई दिने कार्यशाला सम्पन्न